Connect IPS
IME Life

स्वास्थ्य मन्त्री ढकाल कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा तानिए, स्वावको नमुना लिइयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारी नियन्त्रणको लागि फ्रन्ट लाईनमा खटिँदै आएका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा तानिएका छन् । त्यस लगत्तै उनी होम क्वारेन्टाईनमा परेका छन् । उनी गत शुक्रबारदेखि नै क्वारेन्टाईनमा परेका हुन् ।

Prabhu
Crest

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको समस्याले भर्ना भएकी मकवानपुरस्थित नेकपाका नेताको परिवारका सदस्य भर्ना भएकी थिईन् । सुरुमा कोरोना पुष्टि भएको थिएन । मन्त्री ढकाल तिनै महिलालाई अस्पतालमै भेट्न पुगेका थिए । शुक्रबार ति महिलाको परिक्षण नतिजामा कोरोना पोजेटिभ देखिएपछि मन्त्री पनि कन्ट्याक ट्रेसिङमा तानिएका हुन् । उनलाई घरैमा क्वारेन्टाईनमा बस्न भनिएको छ ।

मंगलबार विहान मन्त्री ढकालको समेत स्वाव लिइएको छ । रिपोर्ट आएपछि मात्रै उनको कोरोना लागे नलागेको पुष्टि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS