Connect IPS
IME Life

लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको चैत मसान्तको तुलनामा बैशाख मसान्तमा २५ पैसाले प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ। कम्पनीले सार्वजनिक गरेको मासिक वित्तीय विवरण अनुसार ९ रुपैयाँ ४७ पैसाबाट ९ रुपैयाँ २२ पैसामा झरेको हो।

एक अर्ब २५ करोड आकारमा सञ्चालित यस फण्डको चैत मसान्तमा खुद सम्पत्ति १ अर्ब १५ करोड २५ लाखमा झरेको छ। चैत मसान्तमा यस्तो सम्पत्ति १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ रहेकोमा समिक्षा अवधिमा ३ करोड ४१ लाखले घटेको हो।

Prabhu
Crest

बैशाख महिनामा फण्डको ६८ वटा सूचीकृत कम्पनीको शेयरमा ६८ करोड ९६ लाख ३ हजार रुपैयाँ बराबरको लगानी रहेको छ। चैतमा ७२ करोड ५ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

बैशाख मसान्तमा लक्ष्मी इक्विटी फण्ड १८ करोड ४७ लाख ९ हजार नोक्सानीमा रहेको छ। चैतमा भने १५ करोड ३१ लाख १८ हजार रहेकोमा ३ करोड १५ लाख ९१ हजारले नोक्सानी बढेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS