Connect IPS
IME Life

६८२ जनामा कोरोना पुष्टि, काठमाडौं डल्लुका व्यक्ति बारामा कोरोनाबाट संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कूल कोरोना संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ४ पुगेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका १५ डल्लुका एक व्यक्तिलाई बारा जिल्लामा कार्यरत रहेको अवस्थामा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो पटक थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौं घर भई बारामा कार्यरत १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Prabhu
Crest

मन्त्रालयका अनुसार संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS