Connect IPS
IME Life

यस्तो देखियो नाडेप लघुवित्तकोे तेस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ लाख ४८ हजार रुपैयाँ संचालन घाटा व्योर्हेनु परेको छ। गत वर्ष यस अवधिसम्म २ करोड २९ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आइपुग्दा घाटा व्योहेर्न पुगेको छ।

तेस्रो त्रैमासको अवधिसम्ममा संस्थाको नाफा सात लाख ३३ हजारमा खुम्चिएको छ । गत वर्ष यस अवधिसम्म उक्त कम्पनीले एक करोड ६८ लाख ६१ हजार खुद नाफा गरेको थियो । गत वर्ष ३५ लाख ३७ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको संस्थाले यस वर्ष ३६ लाख १ हजार रुपैयाँ गरेको छ ।

Prabhu
Crest

जगेडाकोष रकम गत वर्षभन्दा १७ दशमलव ६६ प्रतिशत कम भएर १८ करोड ५१ लाख ४ हजार रुपैयाँमा कायम भएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा यस वर्ष ६ प्रतिशत बढी भएको छ ।

उक्त कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा करीब ११ प्रतिशत बढी अर्थात् दुई अर्ब ३९ करोड ८३ लाख भन्दा बढी कर्जा सापटी लिएर गत वर्षभन्दा १२ प्रतिशत बढी चार अर्ब १४ करोड ७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS