Connect IPS
IME Life

सेञ्चुरी कमर्सियल बैंकमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सम्पूर्ण कर्मचारीहरुको बीमा गराउने भएको छ। बैंकले उक्त लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी मार्फत बीमा गराउने जनाएको छ।

बैंकले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने भएको हो ।उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS