Connect IPS
IME Life

चौराहा हस्पिटलले गरायो सबै कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुपन्देहीको बुटवलस्थित चौराहा हस्पिटलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । अस्पतालमा कार्यरत १ सय २२ जना चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुको जनही एक लाख बीमाङ्क रकम रकम बराबरको बीमा शिखर इन्स्योरेन्स कम्पनी मार्फत गराएको अस्पतालले जनाएको छ।

अस्पतालले यस बिषम परिस्थतीमा निरन्तर सेवामा खटिरहेका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जनाएको छ। उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS