Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको सिईओमा सुद्युम्न उपाध्याय नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सिईओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । बीमा समितिले गत शुक्रबार सिईओ नियुक्तीका लागि अनुमति दिएपछि आज बसेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि उपाध्यायलाई सिईओमा नियुक्त गरेको हो ।

Prabhu
Crest

प्रिमियर इन्स्योरेन्समा आठ वर्षे (दुई) कार्यकाल सकाएर छ महिना अघि विदा लिएका उपाध्यायले कुलिङ पिरियडपछि सानिमा जनरल इन्स्योरेन्समा आबद्ध भएका हुन् । बीमा क्षेत्रमा २३ वर्ष भन्दा बढि अनुभवी उपाध्यायले सानिमा जनरल इन्स्योरेन्सको सिईओमा नियुक्त भएपछि संक्षिप्त प्रक्रिया दिँदै भने, ‘पहिला भन्दा नयाँ शेलीमा बीमा कम्पनी चलाउनुपर्छ । अहिलेको विषम परिस्थितिमा डिजिटलाईजेशनमा फोकस भएर अघि बढ्ने लक्ष्य छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS