IME Life
GBIME

एशियन लाइफ इन्स्योरेन्सद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विरगंज महानगरपालिकाले खडा गरेको कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी तथा उपचार सम्बन्धी पूर्वाधार निर्माण गर्न वीरगंज महानगरपालिकाले शुरु गरेको अभियानमा कम्पनीले एक लाख ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त चेक कम्पनीका प्रदेश २ का शाखा प्रमुख रामरुप सहनीले विरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरेको हो । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरेको हो ।

Crest

कम्पनीले यस अघि पनि नेपाल सरकारले खडा गरेको कोषमा र प्रदेश सरकारलाई आर्थिक सहयोग गरिसकेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS