Connect IPS
IME Life

ग्रीन डेभलपमेन्ट बैंकका सबै कर्मचारीको कोरोना बीमा जनरल इन्स्योरेन्समा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले बैंकमा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले आफना कर्मचारीहरुको बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

बैंकले हाल विश्वभर फैलिरहेको कोरोना महामारीको बेलामा पनि सेवामा खटिरहेको कर्मचारीहरुको मनोबल बढाउन कोरोना बीमा गराएको बैंकले जनाएको छ।

Prabhu
Crest

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमड्ढ रकम प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS