Connect IPS
IME Life

जेठ १२ गते सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णइ अनुसार मुस्लिम आयोगको सिफारिसमा मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यस अघि गत जेठ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले इदुल फित्रको दिन सम्भवतः जेठ ११ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा दक्षिण एशियाभर बाट जेठ १० गते चन्द्रमा नदेखिएका कारण उक्त पर्व जेठ १२ गते मनाउने निर्णय गरी मुस्लिम आयोगले सो दिन बिदा दिन सिफारिस गरेपछि भोलि सोमबार विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

भोलि सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरु बन्द हुनेछन् । यद्यपि ३६५ दिन नै सञ्चालन हुने बैंकका काउन्टरहरु भने खुल्ला हुन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS