Connect IPS
IME Life

प्रभु बैंकको बैंकिङ सेवा चार दिन बन्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले चार दिन सम्मको लागि आफनो सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफट्वयर प्रतिस्थापन गर्ने प्रायोजनका लागि ४ दिनको लागि आफनो बैंकिङ सेवा बन्द गर्ने गर्ने जनाएको छ ।

बैंकले जेठ १५ गते (बिहिबार) अपरान्ह ५ बजेदेखि जेठ १८ गते (आईतबार) बिहान ८ बजेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS