IME Life
GBIME

शाइन रेसुङ्गा बैंकका कर्मचारीको कोरोना बीमा जनरल इन्स्योरेन्समा

SPIL
NIC ASIA new
NLIC

काठमाडौैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको छ ।

बैंकले विश्वभर फैलिएको कोरोना महामारीको यस्तो विषम परिस्थतीको सामना गर्दै सेवामा खटिएका आफ्ना कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै कोरोना विमालेख खरिद गरिएको जनाएको छ ।

Crest

कम्पनीले ५ सय ६० कर्मचारीको १ वर्ष अवधिका लागी बीमा जारी भएको र उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कम्पनीले दाबी रकम प्रदान गर्ने कम्पनीका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक बिक्रम कंडेलले जानकारी गराए ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS