IME Life

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङख्या ४०२ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार २७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार २७ जना संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला भएको जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको सङख्या ४ सय २ पुगेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS