Connect IPS
IME Life

बैंकको ब्याजदर घटाउन उद्योग वाणिज्य महासंघको माग

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल उद्योग वाणिज्य महासंघले बैंकको कर्जाको ब्याजदर पाँच प्रतिशतले घटाउन माग गरेको छ । मंहासघले कम्तीमा तीन बर्ष अवधिका लागि बैंकको कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । साथै विद्यमान अवस्थामा डेब्टर्स र ऋण इक्पिटी अनुपात जस्ताको सम्बन्धमा भएको व्यवस्थालाई परिमार्जन गरी आगामी दुई बर्षका लागि छुट दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासंघले घाटामा रहेका उघोगहरुको हकमा सुक्ष्म निगरानी अथात् वाच लिस्ट्को समयलाई पाँच बर्ष गर्ने र बैंकहरुलाई ऋणको पुनसंरचनाका लागि स्वीकृत वा सिफारिस गर्न तथा आगामी ५ बर्षका लागि ब्याजलाई पुँजीकरणको व्यवस्था गर्ने बैंकहरुलाई आग्रह गरेको छ ।

Prabhu
Crest

त्यस्तै,क्रेडिटयोग्य असल ऋणीहरुको लागि ५ बर्ष वा सो भन्दा बढीको लागि बैंकहरुलार्य पूरक ऋण विस्तार गर्न मैदि«क नितिमा उपयुक्त व्यवस्था गर्न र बैंकहरुले लिने सेवा शुल्क र नविकरण शुल्क खारेज गर्न माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS