Connect IPS
IME Life

युनिक नेपाल लघुवित्तको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म्मा ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्नू सफल भएको छ। लघुवित्तले गत बर्षको सोहि अवधिमा ३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षो तुलनामा कम्पनीको नाफा बढेको छ ।

संस्थाले चैत मसान्तसम्ममा ५६ करोड १९ लाख सापटी र १ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै ५५ करोड ८८ लाख कर्जा परिचालन गरि १३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

Prabhu
Crest

त्यस्तै संस्थाको निष्कृय कर्जा अनुपात १ दशकलव ६७ बाट बढेर २ दशमलव ३६ प्रतिशत पुगेको छ।
लघुवित्तको चुक्ता पुँजी ९ करोड ६८ लाख रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ७० लाख रुपैयाँ रहेको छ। यस लघुवित्तले साधारण शेयर जारी गरिसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS