Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल सरकारले खडा गरेको कोरोना भाइरस रोकथाम कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनकासुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS