Connect IPS
IME Life

कोरोना संक्रमणबाट नेपालमै दोस्रो व्यक्तिको मृत्यु, मन्त्रालयले गर्यो पुष्टी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकाका २५ बर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हिजो पहिलो मृतकको घोषणा गरेको नेपाल सरकारले आज दोस्रो व्यक्तिको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ मन्त्रालकाय प्रबक्ता विकाश देवकोटाले नरैनापुरका युवकको आज विहान मृत्यु भएको र नमुना परिक्षण गर्दा कोरोना पुष्टि भएको जनाएका छन् ।

Prabhu
Crest

पाँचदिन अघि भारतबाट फर्केका भोज भगवानपुरका २५ बर्षिय युवकलाई कोरोनाको आशंकामा गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो । हिजोदेखि एक्कासी ज्वरो तथा ब्लड प्रेसर बढिरहेकोमा आज विहान मृत्यु भएको अध्यक्ष शाहले बताएका छन् ।

सरकारले हिजो मात्रै सिन्धुपचोककी २९ बर्षिय सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो । कोरोना संक्रमितको संख्या ३०० पुग्नै लाग्दा आज अर्को व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS