Connect IPS
IME Life

औद्योगिक,खाद्यान्नका सवारी साधनलाई पास नचाहिने, काठमाडौ प्रशासनले जारी गर्यो नयाँ सूचना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले विभिन्न आवश्यक पेशा तथा व्यवसाय प्रयोजनमा प्रयोग हुने सवारी साधानहरुलाई बिना पास सञ्चालनको अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै आज आइतबार विभिन्न प्रयोजनका करिब डेढ दर्जन पेशा तथा व्यवसायका सवारी साधनहरुलाई पास आवश्यक नपर्ने जनाएको उल्लेख गरेको छ ।

Prabhu
Crest

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधी, औद्योगीक कच्चा पदार्थ, तयारी माल वस्तु, पेट्रोलियम पदार्थ, ग्यास, सबै प्रकारका खाद्यवस्तु, पशुपन्छिजन्य आहार, खसी, बोका, राँगा, कुखुरा, माछा, तरकारी फलफूल, दुधतथा दुग्धजन्य पदार्थ र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई पास आवश्यक नपर्ने नपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS