Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले ९१ दिनको २ अर्ब रुपैयाँको, १८२ दिनको ११ अर्ब ८५ करोड रुपैयाँको र एक वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो।

उक्त बिल खरीदका लागि लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS