Connect IPS
IME Life

बीमा कम्पनीहरुले पाउने भए निलो रंगको नयाँ पास, पुरानो पास रद्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गत रहेको बीमा क्षेत्रका सीमित कार्यालय सञ्चालन गर्न निलो रंगको नयाँ पास जारी गरिने बीमा समितिले जनाएको छ ।

बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले आज सूचना जारी गर्दै यसअघि जारी भएका सबै पासहरु रद्द गरिएको र आजबाट नयाँ पास जारी हुने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी भएको सबै पहलो रंगको पासहरु खारेज गरी निलो रंगको नयाँ पास जारी गर्ने निर्णय गरेसँगै बीमा समितिले अर्थमन्त्रालयको निर्देशन अनुसाार नयाँ पास जारी गर्ने भएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS