Connect IPS
IME Life

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जाने श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आगाामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले सबै नेपालीको जीवन सुरक्षित गर्न, गुणस्तरीय बनाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति सरकारले लिएको बताईन् ।

Prabhu
Crest

सरकारले स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा योजनामा समेट्ने योजना रहेको छ । साथै सामाजिक सुरक्षा कोषलाई दिगो रुपमा बढाउने नीति सरकारले अघि बढाएको घोषण गरेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS