काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक) मा सम्बोधन सुरु गरेकी छिन् ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले कोरोनाबाट पीडित भएका उद्योग, कलकारखाना तथा मझौला उद्योगलाई राहत घोषणा गर्ने विश्वास गरिएको छ ।
https://www.youtube.com/watch?v=MpYhCoTaHa0