Connect IPS
IME Life

धितोपत्र बोर्डमार्फत वितरण गरेको पास रद्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको सबै पासहरु रद्द गरेको जनाएको छ । बोर्डले गत आइतबारदेखि केही खुकुलो बनाइएको लकडाउन पछि शेयर बजार खोल्ने उद्देश्यले जारी भएका सबै पासहरु रद्द गरिएको आज जनाएको छ ।
यससँगै ब्रोकर कम्पनीहरुले लिएका सबै पासहरु रद्द भएका छन् ।

साथै अति आवश्यक कामको लागि आजदेखि नयाँ पास जारी गरिएको समेत जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS