IME Life
GBIME

एलआइसी नेपालले गरायो आफ्ना कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA new
NLIC

 

काठमाडौंः एलआइसी नेपालले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रु. १ लाखको बीमालेख प्रदान गरेको छ ।

Crest

अहिलेको अप्ठयारो परिस्थितिमा एलआइसी नेपालले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गराएको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको नेशनल इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि एलआइसी नेपालले आफ्ना  कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ ।

यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । एलआइसी नेपाल सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकासमा  अग्रणी भूमिकामा रहदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS