IME Life
GBIME

आइएमई लाइफले गरायो चन्द्रागिरी नगरपालिकाका ४० जना स्वयंसेवकको बीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइएमई लाइफले चन्द्रागिरी नगरपालिका वडा नं ८ का ४० जना संवयमसेवहरुको बीमा १ लाख सम्म सुरक्षण हुने बीमा गराएको छ।

उक्त क्षेत्रमा स्थानीय र असंगठीत क्षेत्रमा काम गर्दै आएकाहरुलाई खाना खुवाउदै आएका संवयमसेवहरुको १ लाख सम्मको सुरक्षण हुने बीमा गराएको चन्द्रागिरी नगरपालिले जनाएको छ ।

Crest

उक्त बीमा ॐ श्री जयश बहुउदेशिय सहकारी संस्थाका अध्यक्ष सिइओ जगदिश रिजालले उक्त क्षेत्रमा खटिने संवयमसेवहरुको बीमा आइएमई लाइफ इन्स्योरेन्स मार्फत गराएका हुन् । उक्त क्षेत्रका वडाअध्यक्ष सन्तोष खड्काको व्यवस्थापन र संयोजनमा दैनिक ७ सय जनालाई खाना खुवाउदै आएका छ ।

अहिलेको विषम परिस्थितिमा संवयमसेवहरुको मनोबल उच्च राख्न बीमा गरिएको सिइओ जगदिश रिजालले बताए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS