Connect IPS
IME Life

नेपालगन्ज र कपिलबस्तुमा भेटिए दुई जना कोरोना संक्रमित, कूल संख्या २१९ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

अपडेटः केहीबेरअघि कपिलबस्तुमा पनि कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । आजै नेपालगन्जका एक व्यक्तिको काभ्रेको धुलिखेलमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको थियो । पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमितको कूल संख्या २१९ पुगेको छ ।

………………………………….

Prabhu
Crest

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या थपिएको छ । आज नेपालगन्जका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेको धुलिखेलमा गरिएको परिक्षणको क्रममा कोरोना पुष्टि भएको हो । नेपालगन्ज–८ बाँकेका युवाको काभ्रेमा अस्थायी बसोबास गर्दै आएकोमा सोही क्रममा ल्यावमा परिक्षण गरिएको जनाइएको छ ।

आज अपरान्ह थप भएको एक जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS