Connect IPS
IME Life

३९ मिनेटमै नेप्सेमा शेयर कारोबार बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउनका बीच खुल्ला गरिएको शेयर बजार दोस्रो दिन पनि ऋणात्मक बृद्धिले सीमा पार गरेपछि शेयर कारोबार बन्द भएको छ । विहान ११ः०० बजे खुलेको शेयर कारोबार ३९ मिनेटमै औषत मूल्य घट्ने क्रम दुई प्रतिशतको सीमा नाघेपछि बुधबारका लागि कारोबार बन्द गरिएको छ ।

सूचक १२०१.५७ अंकमा झरेको छ । बुधबार शेयर कारोबार रकम भने ३६ लाख १३ हजार रुपैयाँमै समेटिएको छ । सबै उपसूचकहरु ओरालो लागेको छ ।

Prabhu
Crest

बैकिङ समूह साढे २५ अंकले ओर्लिएको छ भने जीवन बीमा १३० अंकले तल आएको छ । जम्मा ७४ कम्पनीको सेयर कारोबार भएको छ । कुल २११ वटा कारोबारमा १० हजार ५२६ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS