Connect IPS
IME Life

बीमा समितिले ५२ औं बार्षिकोत्सव डिजिटल अन्तरक्रिया गरेर मनाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको कारण धेरै कम्पनीहरु तथा सरकारी निकायहरुको औपचारिक कार्यक्रमहरु डिजिटलमा परिणत भएका छन् । बीमा समितिको भोलि जेठ १ गतेको बार्षिकोत्सव डिजिटल कन्फ्रेन्स गरेर मनाउने भएको छ ।

विगतका वर्षहरुमा औपचारिक कार्यक्रम गरी मनाउँदै आएको बार्षिकोत्सव यस वर्ष वेभनेरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाउने उपनिर्देशक निर्मल अधिकारीले बताए । डिजिटल कन्फ्रेन्समार्फत हुने कार्यक्रममा अर्थमन्त्री, अर्थ तथा राजश्व सचिवहरु लगायतका अतिथि सहभागी हुने बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

बिहिवार अपरान्ह १ बजेदेखि बीमा समितिको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा आईक्यानका अध्यक्ष, दुवै बीमक संघका अध्यक्ष, धितोपत्र बोर्डका अध्यक्ष, राष्ट्र बैंकका गभर्नर सहभगाी हुनेछन् । अतिथिहरुसँग समितिका अध्यक्ष चिरिञ्जीवी चापागाँई तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले सामूहिक रुपमा अन्तरक्रिया गरी बार्षिकोत्सव मनाउने बीमा समितिले तयारी गरेको छ । यससँगै बार्षिकोत्सवमा लाग्ने ठूलो खर्च समेत जोएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS