IME Life

मध्यराति शक्तिशाली भुकम्पको धक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गएराति दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर शक्तिशाली परकम्प गएको छ । राति ११ः५३ बजे दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर गएको भुकम्प २०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको ७.९ रेक्टरस्कलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रका निर्देशक लोकबिजय अधिकारीले जनाएका छन् ।

भुकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस गरिएको थियो भने काभ्रे, रामेछापमा निकै शक्तिशाली धक्का महसुस गरिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS