IME Life

पर्साका सिडिओ र डिएसपी नै कोरोना संक्रमितको सम्पर्कमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीरगन्जमा आज फेला परेका ३९ जना संक्रमित मध्ये चार जना पत्रकार रहेको खुलेको छ । उनीहरु मध्ये एक नेपाल पत्रकार महासंघको जिल्लास्थित महत्वपूर्ण पदमा रहेका थिए । कोरोना संक्रमित पत्रकारहरुले केही दिन पहिले पर्साका सिडिओ, डिएसपी लगायतका सुरक्षा सम्बद्ध व्यक्तिसँग भेटवार्ता गरेको खुलेको छ ।

आइतबार संक्रमितले जिल्ला प्रशासन कार्यालयमा सिडियो र डिएसपीसहितसँग भेटवार्ता गरेको खुलेको खुलेसँगै सुरक्षा निकायमा समेत कोरोनाको त्रास बढेको छ । यस अवधीमा एक जनाले पत्रकार ७५ जना भन्दा बढिसँग भेटवार्ता गरेको जनाएका छन् । बीरगन्जमा केही दिन पहिले कुटिएको पत्रकारको लागि नेपाल पत्रकार महासंघ पर्सा शाखाले आन्दोलन गर्दै आएको थियो । नेतृत्वमा रहेकोले आइतबार पर्साको घण्टाघर अगाडि चोकमा उभिएर भाषण गरेको व्यक्ति नै कोरोना भएको पुष्टि भएपछि पर्साका पत्रकार तथा हाईप्रोफाईलमा कोरोनाको त्रास बढेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS