Connect IPS
IME Life

सानिमा बैंकको वितरण योग्य नाफा ऋणात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तिय विवरण सावर्जनिक गरेको छ । यस त्रैमासको अवधिमा बैंकको खुद नाफा सामान्य अंकले बढेकोे छ । बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ६१ रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २ प्रतिशतले बढेको छ ।

चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ४८ प्रतिशतले घटेर ५७ करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ। गत बर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ लाख रुपैयाँ रहे्को थियो ।

Prabhu
Crest

त्यस्तै, बैंकको संचालन नाफा २ प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । । बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसाले घटेर २४ रुपैयाँ ७७ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ (बार्षिक) १४४ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS