IME Life

एकै दिन ५७ जनामा कोरोना संक्रमण, कहाँ कहाँ देखियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ : आज नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पर्सामा ३९ जना, कपिलवस्तुका ८ जना , रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज ५७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ का पुष्टि भएको जम्मा संख्या १९१ पुगेको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS