Connect IPS
IME Life

रिलायबल नेपाल लाईफ आधारभूत रुपमा बलियो हुँदै, जीवन बीमा कोष १ अर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

 

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको।  गत वर्ष कम्पनीले ९३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै खुद बीमा शुल्क आर्जन ३६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड पुगेको छ।

Prabhu
Crest

कम्पनीले कम्पनीले यस अवधिमा २३ करोड १५ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम छैन । यसको मतलव कम्पनीले आएको शत प्रतिशत दावीलाई भुक्तानी गरेको छ।

खुद मुनाफा ८ प्रतिशतले वृद्धि हुँदै १६ करोड ७० लाख पुगेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ९१ पैसा छ भने किताबी मूल्य १४६ रुपैया ४३ पैसा छ।

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ७५ लाख रहेको छ भने जीवन बीमा कोष १ अर्ब २ करोड पुगाउन सफल भएको छ।  गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष ४१ करोड ३१ लाख थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS