IME Life
GBIME

रिलायबल नेपाल लाईफ आधारभूत रुपमा बलियो हुँदै, जीवन बीमा कोष १ अर्ब माथि

SPIL
NIC ASIA new
NLIC

 

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको।  गत वर्ष कम्पनीले ९३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै खुद बीमा शुल्क आर्जन ३६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड पुगेको छ।

Crest

कम्पनीले कम्पनीले यस अवधिमा २३ करोड १५ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम छैन । यसको मतलव कम्पनीले आएको शत प्रतिशत दावीलाई भुक्तानी गरेको छ।

खुद मुनाफा ८ प्रतिशतले वृद्धि हुँदै १६ करोड ७० लाख पुगेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ९१ पैसा छ भने किताबी मूल्य १४६ रुपैया ४३ पैसा छ।

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ७५ लाख रहेको छ भने जीवन बीमा कोष १ अर्ब २ करोड पुगाउन सफल भएको छ।  गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष ४१ करोड ३१ लाख थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS