IME Life

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङख्या १३४ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सवास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।

आज बिहान मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितिको सङख्या १६ पुगेको छ । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS