IME Life
GBIME

वोमी लघुवित्तले यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा सामान्य अंकले नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ६ प्रतिशतले बढाएर ४ करोड ७७ लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा २८ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा गत बर्षको तुलनामा ७ प्रतिशतले बढेर ७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी ४८ प्रतिशतले बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

Crest

संस्थाको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९० पैसा र प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४५ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS