Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको बचतपत्र बिक्रि गर्ने, कति पाइन्छ ब्याज ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ एकगतेदेखि चार अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रि गर्ने भएको छ । केन्दि«य बैंकले पाँच बर्ष अवधिको लागि बार्षिक ९ प्रतिशत (ब्याजकर सहित) ब्याजदर प्रदान गर्ने जनाएको छ।

जेठ २५ गते निष्कासन गर्ने यस बचतपत्रमा इच्छुक व्यक्तिले नेपाल राष्ट्र बैंकका शाखा, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिद पेश गर्न सक्ने जनाएको छ । जसको दलागि नेपाल राष्ट्र बैंकले आफनो वेवसाईटमा समेत उक्त आवेदन राखेको छ । ईच्छुक व्यक्तिले बैंकको वेवसाइटबाट फर्म डाउनलोड गरि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

यस बचतपत्र खरिद गर्दा घटीमा १० हजार रुपैयाँदेखि बढीमा कसल निष्कासन हुने रकमको सिमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको आवेदन दिनुपर्ने हुन्छ ।
यस बचतपत्रमा खरिदकर्ताले ६/६ महिनामा ब्याज पाउने छन् भने भने पाँच बर्षको अवधिमा साँवा भुक्तानी हुने जनाएको छ। साथै लगानीर्ताले बचलपत्रलाई धितो राखेर बैंकहरुबाछ कर्जा लिन पाईने व्यवस्था पनि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS