IME Life
GBIME

विजय लघुवित्तको नाफा बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ५८ प्रतिशतले बढाएर ५ करोड ८४ लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा ३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफाबाट ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी ४१ प्रतिशतले बढेर १५ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

Crest

संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ९५ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS