Connect IPS
IME Life

नबिल बैंकमा अनलाइन खाता खोल्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गरेको लकडाउनमा घरमै सुरक्षित रहनको लागि बैंकले अनलाइन मार्फत खाता खोल्ने सुविधा ल्याएको छ । बैंकले आफना ग्राहकहरुलाई घरमै बसेर सरल र सहज रुपमा खाता खोली सीमित कारोबार गर्न समेत आग्रह गरेको छ ।

यसअन्तर्गत ग्राहकले बैंकमा उपस्थित नभई घर मार्फत नै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता डिजिटल माध्यमबाट तत्काल सुविधा लिन सक्ने बैकले जनाएको छ ।मोबाईल बैंकिङ अन्तर्गथ ग्राहकहरुले घरबाटै अन्य अनलाइन भुक्तानी सम्बन्धी सुविधाहरु समेत प्राप्त गर्न सक्ने बैकले जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS