Connect IPS
IME Life

महिला लघुवित्तको नाफामा देखियो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफमा सुधार देखिएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ४५ प्रतिशतले बढाएर ३ करोड २ लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा २ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा १६ प्रतिशतले बढेर ३ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढेर ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै बैंैकको खराब कर्जा बढ्दा प्रोभिजनमा बढेको छ ।

Prabhu
Crest

गत बर्ष २ करोड ७२ लाख रुपैयाँ रहेको बैंैकको प्रोभिजन यस बर्ष बढेर ३ करोड १७ लाख रुपैयाँ पुगेको छ। संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफामा सुधार आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS