IME Life
GBIME

आरएसडीसी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढेको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा २७ प्रतिशतले बढाएर ४ करोड ४३ लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफाबाट ४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी १५ प्रतिशतले बढेर ९ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

Crest

संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १८ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS