IME Life

बाँके, बीरगन्जपछि कपिलवस्तुमा देखियो कोरोना, कूल संक्रमितको संख्या १०१ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभरी झण्डै चार महिनादेखि संक्रमण फैलिइरहे पनि नेपालमा धेरै नेदेखिएको कोरोना भाइरस पछिल्लो केही दिनदेखि श्रृंखलाबद्ध नयाँ नयाँ रेडर्क कायम गर्दै अघि बढिरहेको छ । बाँकेमा समुदायमा फैलिएको पुष्टि भएको कोरोना भाइरस दुई दिन अघि बीरगन्जमा पनि समुदायमा फैलिएको पुष्टि भएको छ । यसै क्रममा आज कपिलबस्तुका १६ र २२ बर्षिय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकुमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको अवस्था सामान्य छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS