IME Life

चीनबाट मेडिकल सामग्री लिएर आएको नेपाल एयरलाइन्सको जहाज आँधीहुरीमा, रुट परिवर्तन गर्दै दोलखा पुग्यो एयरबस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खराव मौषमको कारण चीनबाट मेडिकल सामग्री लिएको आएको नेपाल एयरलाइन्सको एयरबस ए ३३० जहाज नेपाल भारत हुँदै अघि बढेको भिषण आँधीका कारण रुट परिवर्तन गर्नु परेको छ । चट्याङ्सहितको भिषण आँधीका कारण बारामाथिको आकाश हुँदै नेपाल छिर्नुपर्ने जहाज सुनसरीबाट नेपालतर्फ छिरेर जिरीमाथिको आकाशमा पुगेको थियो ।

रुटमा खराव मौषमसहित भिषण आँधी हुरी आएको जानकारी पाएपछि भारतको भागलपुरबाट रुट परिवर्तन गर्दै उदयपुरतर्फ लागेको थियो । उचाई घटाउँदै खोटाङ हुँदै जहाज दोलखाको जिरी पुगेको थियो । त्यतिबेलासम्म बारातर्फको मौषममा केही सुधार आएपछि जहाज पुनः बारामाथिको आकाशमा आएर नर्मल एप्रोचमा काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS