IME Life

जेठ २ गते राष्ट्रपति भण्डारीले संसदमा सम्बोधन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलिबाट सुरु हुने संसद अधिवेशनका लागि कार्यतालिका बनाएको छ । जस अनुसार आगामी जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट सम्बोधन गर्नेछिन् । सरकारको नीति तथा कार्यक्रम संघीय संसद (दुवै सदन) बाट सम्बोधन गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारी जेठ २ गते संसदमा सम्बोधन गर्न लागेकी हुन् ।

यसैबीच, यही बैशाख २८ गतेदेखि संसदमा प्रिबजेटरी छलफल हुने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS