काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९२ पैसा र विक्रिदर १२१ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रिदर १३१ रुपैयाँ १८ पैसा रहेको भने युके पाउन्ड स्ट्रीलिङको खरिददर १ सय ४९ रुपैयाँ ५५ पैसा रहेको छ भने विक्रीदर १५० रुपैयाँ २९ पैसा निधारण गरेको छ ।
अन्य देशको विनिमयदर,