IME Life

भोलि सार्वजनिक बिदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले बुद्ध जयन्तीको अवसरमा बैशाख २५ गते (बिहिबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्राललयले वुधवार एक सूचना जारी गर्दै बिहिबार बुद्ध जयन्ती परेकोले मुलुकभर सबैलाई लागु हुने गरी सार्वजनिक बिदा दिन आग्रह गरेको छ। सरकारले अघिल्लो बर्षहरुमा समेत बुद्ध जयन्तीको दिन बिदा दिने गरेको थियो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाल राजपत्रको निर्णय अनुसार बिदा दिने निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS