GBIME
IME Life

जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को प्रभाव बढेसँगै सरकारले जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । वुधवार बसेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकको जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार आज थप १० दिनको लागि लकडाउनको अवधि बढाएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS