GBIME
IME Life

लकडाउन जेठ ५ गतेसम्म थप गर्ने मन्त्रिपरिषदकाे निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । वुधवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायम रहेको भन्दै १० दिनसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार बसेको उच्चस्तरीय समन्वय बैठकको सुझावको आधारमा आज मन्त्रिपरिषद्को बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।यस अघि बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन घोषण गरेको थियो । चैत ११ गतेबाट सुरु भएको लकडाउन आज ४४ दिन पुगेको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS