Connect IPS
IME Life

मन्जुश्री फाइनान्सको नाफा बढ्यो, अन्य सूचक कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्जुश्री फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा ४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ३२२ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ५४ प्रतिशत र संचालन नाफा १९० प्रतिशतले बढेको छ । फाइनान्सको खुद ब्याज आम्दानी १८ करोड ९१ लाख रुपैयाँबाट बढेर २९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, फाइनान्सले चैत मसान्ससम्मको अवधिमा ५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ५ अर्ब ६१ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ०८ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS