काठमाडौं । आज सोमबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८४ पैसा र विक्रिदर १२१ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र विक्रिदर १३२ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।