Connect IPS
IME Life

समृद्धि फाइनान्सद्धारा राहत वितरण र कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दुई प्रदेश सरकारलाई आर्थिक सहयोग र विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

फाइनान्सले काठमाडौं महानगरपालिका वडा न २८ पुतलीसडक वरपर बसोबास गर्ने अति विपन्न व्यक्तिहरुलाई राहत वितरण गरेको छ । त्यस्तै, फाइनान्सले बागमती प्रदेश र प्रदेश नं ५ ले स्थापना गरेको कोरोना कोषमा १र१ लाख गरि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

Prabhu
Crest

फाइनान्सले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS